म्याग्देली युवा कलाकार अमर थापाको मूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन ३ गते । म्याग्दी जिल्ला पूलाचौरमा जन्मेका एक म्याग्देली युवा व्यक्ति अमर थापा यतिबेला नेपाली म्युजिक भिडियोको निर्माणमा दिनदिनै ब्यस्त हुन थालेका छन् । उनले भर्खर मात्र एउटा निकै मार्मिक अनि भाबुक लोक दोहोरी गीत हिजोको घाउ झल्को आजको मा मोडलिंग गरेका छन् । समुन्नत समाजको बजार ब्यबस्थापनमा तयार गरिएको यस गीतमा … Continue reading म्याग्देली युवा कलाकार अमर थापाको मूजिक भिडियो सार्वजनिक(भिडियो सहित)